Incident Reports

No translation available.

2018-07-07

Gandaki, Tanahun, Byas

दमौली अनसन चौतारीबाट निकालेको सिठ्ठी जुलुश डाँग्रे खल्सी हुँदै मेनरोड हुँदै मेनचोकमा कोण सभा गरेको छ । आदिबासी जनजातिको पहिचान मेट्ने गरी ४ नम्बर प्रदेशको नामकरण गण्डकी गरेको भन्दै खारेज गर्न तुमवान मगरात संघर्ष समिति तनहुँका अध्यक्ष सिद्धान्त थापाले माग गर्नुभयो । ‘गण्डकी प्रदेश नामकरण गरेर आदिवासी जनजाति माथि बलात्कार गरेको छ, उहाँले भन्नुभयो, ‘त्यसैले गण्डकी प्रदेश नामकरण खारेज गरी तुमवान मगरात लागू गरी न्याय दिनुपर्छ ।’ तमुवान मगरात नामकरण नगरे कडा आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो । मगर संघका केन्द्रीय उपाध्यक्ष मन्धरी आलेले कांग्रेस र सञ्चार माध्यमले गर्दा पहिचानको गलत अर्थ लगाएको कारण पहिचान पक्षधर आन्दोलित हुनु परेको आरोप लगाउनुभयो । यता भिमादमा भने ४ नम्बर प्रदेश नामकरण गण्डकी राखेको खुसीयालीमा दीप प्रज्वलन गरेको छ । उद्योग वाणिज्य संघ भिमाद बजार इकाईद्धारा दीप प्रज्वलन गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis