Incident Reports

वडा अध्यक्षले गरे प्रबिधिकमाथि दुर्व्यवहार

2018-06-17

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 9

योजनाको अनुगमन नगरेको भन्दै घोडाघोडी नगरपालिका-९ का वडाध्यक्ष कृष्ण शाहले आफ्नो वडाका योजना अनुगमन गर्न नआएको भन्दै हतपत गरेका छन् । वडाध्यक्ष शाहले सब इन्जीनियरद्वय बिष्णु न्यौपाने र त्रिलोक शाहीलाई कार्यकक्षमा आएर दुर्व्यवहार गरेपछि कर्मचारी बिरोधमा उत्रंदा कार्यालयको कामकाज ठप्प भएको छ । पिडित सब-इन्जिनियरहरुले वडाध्यक्ष शाहले आफुँहरुलाई गलिबेइज्जति गर्दै टेबल ठटाएर कानको जाली फुटाईदिने धम्कि दिएको बताए । नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत उमेश रेग्मीले उक्त बिषयमा छलफल गर्न बैठक बसेपनि वडा अध्यक्ष शाह अनुपस्थित रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Kailali

0 Comments