Incident Reports

बझांगमा कैदीबन्दीद्वारा भोकहड्ताल

2018-06-17

Sudurpashchim, Bajhang, Chabispathivera

बझांग कारागारका कैदीबन्दीले कारागारको सुबिधरा अवस्था सुधारको माग गर्दै भोक हड्ताल सुरु गरेका छन् । कारागारमा खानेपानी, सौचालयको उचित व्यवस्थापन, नियमित बिधुत आपूर्ति र प्रमुख जिल्ला अधिकारीले नियमित रुपमा कारागारको अनुगमन गर्नुपर्ने माग गर्दै भोक हड्ताल सुरु गरेका हुन् । उनीहरुले आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म भोक हड्ताल सुरु गरेका हुन् । प्रजिअ प्रेमसिंह कुँवरले कारागार अवलोकन गरेपछि माग पुरा गर्दै माग पुरा गर्ने आस्वासन दिएपछि कैदीबन्दीले भोक हड्ताल स्थगित गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments