Incident Reports

डा. केसीको समर्थनमा चितवनमा प्रदर्शन

2018-07-06

Bagmati, Chitawan, Bharatpur

जुमलामा अनशनरत डा गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै शुक्रबार चितवनका चिकित्सकहरुले अन्दोलन गरेका छन् ।नेपालको स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गरी माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई दबाबस्वरूप नेपाल चिकित्सक संघ चितवनको आयोजनामा भरतपुर अस्पताल परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोधस्वरूप मानव सांग्लो बनाएर आन्दोलन गरेका छन् । डा केसीको माग तत्काल सम्बोधन नगरिए अन्य आन्दोलनका कार्यक्रम पनि अघि सारिने संघले चेतावनी दिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments