Incident Reports

तुलसीपुरका मोवाईल पसल

2018-07-12

Lumbini, Dang, Tulsipur

They have demanded security of the shops and arrest of the people involved in the theft from FNCCI, Tulsipur तुलसीपुरका सबै मोवाईल पसल विहीवार बन्द गरिएका छन् । मोवाईल इलेक्ट्रोनिक संघ तुलसीपुरले वीपी चोकस्थित सविन मोवाईल सेन्टरमा चोरी भएको घटनाको विरोधम यहाँका सबै मोवाईल पसलहरु वन्द गरिएको जानकारी दिएको छ । संघका अध्यक्ष दुर्गाप्रसाद भुसालले त्यस्तो जानकारी दिएका हुन । भुसाललको नेतृत्वमा तुलसीपुर उद्योग वाणिज्य संघमा पुगेको टोलीले व्यवसायिक सुरक्षाको माग गर्नुको साथै चोरी कार्यमा संलग्न व्यक्तिको पहिचान र पक्राउ गर्न माग गर्दै पसल बन्द गरिएको जानकारी दिइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dang

0 Comments