Incident Reports

वडाद्यक्षविरुद्ध प्रहरीमा उजुरी

2018-07-03

Province 1, Jhapa, Mechinagar, Ward 7

मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाद्यक्ष चन्दन मेचेले स्थानीय टेकबहादुर थापामाथि कुटपिट गरेको आरोपमा उजुरी परेको छ। इलाका प्रहरी कार्यालय काँकरभिटटामा मंगलबार थापाले आफूमाथि वडाध्यक्ष मेचेले कुटपिट गरेको भनि निवेदन दिएका थिए। मेचीनगर-७ स्थित जोरसिमलको बाटोमा कल्भर्ट निर्माणको माग गर्दै थापा वडाद्यक्ष मेचेको घर पुगेका थिए ।सोहि विषयमा विवाद भएपछी वडाद्यक्ष मेचेले थापाको अनुहारमा कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।वडाद्यक्ष मेचेले थापालाई कुटपिट गरेको स्वीकारेका छन् ।सोमबार बेलुका घरमै पुगेर आफुलाई गालीगलौच गरेपछि गलामा एक थप्पड हानेको मेचेले बताए ।मंगलबार दिउँसो दुवै पक्षले सद्भावपूर्ण रूपमा आ-आफ्नो जिम्मेवारी वहन गर्ने सहमतीमा विवाद टुंगिएको डीएसपी टंक प्रसाद भट्टराईले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments