Incident Reports

पर्सामा सुरक्षा व्यवस्था फितलो, जनताले गर्यो जुलुस प्रदर्शन, सिडियोले बने हत्या छानबिन समिति

2018-07-16

Madhes, Parsa, Birgunj

पर्सामा सुरक्षा व्यवस्था कम्जोर भएको भन्दै आज विरगंजमा विशाल विरोध प्रदर्शन गरिएको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको सक्रियतामा आज नारायणी उपक्षेत्रीय अस्पतालबाट घन्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा आएर जुलुस कोणसभामा परिणत भएको थियो । दबाब सिर्जनाको लागि गरिएको जुलुस प्रदर्शनमा गाउँगाउँबाट हजारौको संग्ख्यामा जनता आएका थिए। जुलुसका अगुवाहरुको कुरा सुन्दै पर्साका प्रमुख जिल्ला अधिकारी लेखनाथ पौडेलले नाबालकहरुको हत्याको घटना छानबिन गर्न ५ सदसीय छानबिन टोली गठन गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments