Incident Reports

अंकितका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

2018-07-25

Madhes, Bara, Jitpur Simara

२ महिना अगाडी अपहरणमा गरेर हत्या गरिएका अंकित गुप्ताका हत्यारालाई कारबाहीको माग गर्दै पिडित परिवार र विभिन्न संस्थाले जितपुर बजारमा चक्काजाम र र्यालीसहित प्रदर्शन गरेका छन् । जितपुर नगर उधोग बाणिज्य संघले आह्वान गरेको बन्दका क्रममा पिडित परिवार र स्थानीयले प्रदर्शन र चक्काजाम गरेका हुन् । हजारौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले जितपुर बजार परिक्रमा गरि करिब एक घण्टा चक्काजाम गरेका थिए । जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, जितपुरका वडाध्यक्ष रामबाबु गुप्त र कार्यपालिका सदस्य शोवा कार्कीले घटनाप्रति खेद ब्यक्त गर्दै हत्यारालाई कारवाहीको माग गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments