Incident Reports

नगराइन नगरपालिकामा तालाबन्दी

2018-07-27

Madhes, Dhanusha, Nagarain

धनुषाको नगराइन नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । नगर्राइन नगरपालिकाको नं परिबर्तन गरि नेपाली कांग्रेसका नेता बिमलेन्द निधिका बुबा महेन्द्र नारायण निधिको नाममा नामकरण गर्न लागिएको बिरोधमा ४ जना वडाध्यक्ष सहित १६ जना कार्यपालिका सदस्यहरुले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरेका हुन्। शुक्रबार नगरपालिकाको कर्यपरिसरमा पत्रकार सम्मेलन गर्दै वडा नं ४ का अध्यक्ष अमिरी लाल राउतले भत्ता बुझ्ने भन्दै सहीछाप गराएर नगरपालिकाको नाम परिबर्तन गर्ने कागजमा सहिछाप गराएको बताए । नेकपा निकट तालाबन्दी गर्ने वडाध्यक्ष लगायत सदस्यहरुले महेन्द्र नारायण निधिका नाममा धेरै संघसंस्था रहेकाले नं परिबर्तन गर्नुपरे नगराइनकै अर्का सहिद दुर्गानन्द झाको नाममा नगरपालिकाको नाम परिबर्तन गर्नुपर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 16
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis