Incident Reports

युनिभर्सल मेडिकल तनावग्रस्त

2018-08-05

Lumbini, Rupandehi, Butwal

युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त भएको छ । उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत महावेद शाहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो । जनकपुरका २२ वर्षीय शाहको उपचारका क्रममा मुत्यु भएपछि विद्यार्थीहरुले अस्पताल तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको आइसियु कक्षमा टोडफोड गरेका छन् । उत्तेजित विद्यार्थीहरुले समाचार संकलन गर्न गएका पत्रकारको क्यामेरा समेत तोडफोड गरेका छन् । उनीहरुले एपीवन टेलिभिजनको क्यामेरामा तोडफोड गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments