Incident Reports

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की, प्रशासनमा उजुरी ।

2018-08-07

Karnali, Kalikot, Naraharinath, Ward 1

नरहरीनाथ गाउँपालिका-१ निवासी गोरखापत्र दैनिक कालिकोटमा कार्यरत २८ वर्षीय पत्रकार पुष्पराज भट्टराईलाई सोही गाउँपालिक-३ का २५ वर्षीय खगेन्द्र बुढा क्षेत्रीले साउन २२ गते ज्यान मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । गोरखापत्र दैनिकमा ‘सूचना दिन मान्दैनन् स्थानीय सरकार’ शीर्षकको समाचार साउन १५ गते छापिएको थियो । सोही समाचारको विषयमा गाँउपालिका अध्यक्षका स्वाकीय सचिव समेत रहेका बुढा क्षेत्रीले पत्रकार भट्टराईलाई सामाजिक सञ्जालबाट मार्ने धम्की दिएको आरोप लगाएका छन् । बुढाले सामाजिक सञ्जाल फेसबुकमा अपशब्द बोल्नुका साथै ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय कालिकोटमा उजुरी दिएका छन । उजुरी दिएपछि कालिकोटका प्रमुख जिलला अधिकारी चन्द्रबहादुर कार्कीले पत्रकारलाई धम्की दिने आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर आवश्यक कारबाहीको लागि पहल गर्ने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments