Incident Reports

बि एण्ड सीमा कालो झन्डा

2018-07-22

Province 1, Jhapa, Birtamod

बिर्तामोडको बि एण्ड सी अस्पतालमा नेपाल महिला संघ झापाले आइतबार कालो झन्डा गाडेको छ ।एम बि बि एस पढ्न बंगलादेश जाने विद्यार्थीका विषयमा हस्पिटलका संचालक दुर्गा प्रसाईले दिएको अभिव्यक्तिप्रति खेद जनाउँदै महिलाले विरोध गरेका हुन् ।उनीहरुले नेपाली नारीको अस्मितामा आँच आउने गरी प्रसाईले तथ्यहीन कुरा बोलेको भन्दै कारवाही गर्न सरकार समक्ष माग समेत गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments