Incident Reports

राँके जुलुसमा हस्तक्षेप

2018-07-14

Province 1, Morang, Biratnagar

रंगेलीस्थित तरुण दलका नगर उपसभापति भारत मण्डल पक्राउको विरोधमा नेपाली कांग्रेसले शनिबार साँझ विराटनगरमा निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।विराटनगरको पानीटंकी र मेनरोडबाट निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरको मोरंग कांग्रेसका सचिव मोदराज घिमिरेले बताए ।सामान्य विवादको विषयलाई राजनैतिक रूपमा अघि बढेर मण्डललाई थुनामा राखेको विरोधमा राँके जुलुस निकालिएको थियो ।जुलुस पछी बुढाहाट चोकमा कोण सभा गरी कंग्रेले प्रहरी धरपकड को विरोध गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Local Newspaper - Morang

0 Comments