Incident Reports

तलब नपाएको भन्दै शिक्षक आन्दोलित

2018-07-05

तेश्रो चौमासिकको तलब नपाएको भन्दै डोटीको सयल गाउँपालिकामा संचालित बिधालयका शिक्षकहरुले पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । तलबको माग गर्दै सायल गाउँपालिका शिक्षक महासंघले गाउँपालिका भित्र संचालनमा रहेका ३१ वटा सामुदायिक बिध्यालयको पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएको हुन्। शिक्षकहरुले तेश्रो चौमासिक सत्रदेखि असारसम्मको तलब नपाएको भन्दै बिध्यालयका साथै गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेको सायल गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेको उक्त गाउँपालिका शिक्षक महासंघका सचिब धर्मराज जोशीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments