Incident Reports

विप्लब निकट अखिल क्रान्तिकारीको प्रदर्शन

2018-07-30

Sudurpashchim, Kailali, Dhangadhi

प्रदेश ७ मा बलात्कारका घटना बढ्दै गएको बिरोधमा विप्लब निकट अखिल क्रान्तिकारीले कैलालीमा प्रदर्शन गरेको छ । क्रम्तिकारीले कंचनपुरकी १३ बर्षीय कविता बिष्टको बलात्कार पछि हत्या गर्ने दोषीलाई पनि कडा कनुनी कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको हो । कोण सभामा परिणत भएको र्यालीमा ओल्दै क्रान्तिकारीका जिल्ला अध्यक्ष बबरजंग सिंहले बलात्कारमा संलग्नलाई कडा कनुनी कारबाही गर्न प्रशासनलाई आग्रह गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments