Incident Reports

कांग्रेस धनुषाद्वारा सरकारको बिरोधमा प्रदर्शन

2018-07-31

Madhes, Dhanusha, Janakpur

नेपाली कांग्रेस धनुषाले सरकारबिरुद्ध प्रदर्शन गरेको छ । जिल्ला पार्टी कार्यालय पिपरियाबाट निस्केको जुलुसले सहरका बिभिन्न भाग परिक्रमा गर्दै प्रदर्शन गरेको हो उसले सरकारले महंगी नियन्त्रण गर्न नसकेको आरोप लगाएको हो । प्रदर्शन पछि आयोजित कोणसभामा कांग्रेसका बिभिन्न नेताले सम्बोधन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments