Incident Reports

बाल शिक्षिकाहरु द्वारा मुख्यमन्त्री कार्यालय घेराउ

2018-08-20

Madhes, Dhanusha, Janakpur

लामो समयदेखी सामुदायिक बिध्यालायामा कार्यरत बाल शिक्षिकाहरुले दरबन्दी लगायतका माग राख्दै मुख्यमन्त्रीको कार्यलय घेराउ गरेका छन् । सप्तरीमा कार्यरत बालबिकाश सहयोगीहरुले बिभिन्न ३ बुंदे माग राख्दै सोमबार मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । उनीहरुले लामो समयदेखी ठप्प रहेको दरबन्दी कायम गर्नुपर्ने, तलब बढाउनुपर्ने, महंगी भत्ता र पोशाक भत्ता दिनुपर्ने लगायतका माग राखेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments