Incident Reports

बलात्कारविरुद्ध सडकमा महिला

2018-08-08

Province 1, Jhapa, Birtamod

झापासहित देशभर बलात्कारका घटना बढिरहेका बेला बुधबार बिर्तामोडमा महिलाहरुले हिंसाविरुद्ध चर्को नाराबाजी गरेका छन् ।आफ्नै वडा तथा गाउँपालिका, नगरपालिकामा बलात्कारका घटना हुँदा समेत स्थानीय जनप्रतिनिधिले कुनै ठोस कदम नउठाएको भन्दै महिलाहरुले स्थानीय सरकारको चर्को विरोध गरेका हुन् ।उनीहरुले न्यायिक निकायका सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरेका छन् ।बलात्कार घटनाका पीडकलाई उन्मुक्ति दिने कोशिस गरीए कडा आन्दोलन गर्ने चेतावनी दिएका महिलाहरुले बुधबारको मौन जुलुसलाई सांकेतिक आन्दोलनको संज्ञा दिएका छन् ।जुलुसले बिर्तामोडको मुक्ति चोकको परिक्रमा गरेको थियो ।बलात्कारीलाई फाँसी को सजाय दिने कानुन बनाउनुपर्ने उनीहरुले माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments