Incident Reports

सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

2018-07-31

Bagmati, Chitawan, Bharatpur

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकारको विरोधमा देशभरका सबै जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार चितवनमा पनि प्रदर्शन गरिएको । दुई-तिहाई बहुमत पाएको कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याउन लागेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । भरतपुरको चौबिसकोठीदेखि नारायणगढको पुल्चोकसम्म भएको प्रदर्शनपश्चात पुल्चोकमा भएको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओली सरकारले जनतालाई राष्ट्रवादको खोल ओढेर ढाँटने काम गरेको आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments