Incident Reports

नेविसंघद्वारा नेपालगन्ज हेल्थ क्याम्पसमा तालाबन्दी

2018-08-16

Lumbini, Banke, Nepalgunj

नेपाल बिध्यार्थी संघ निकट बिध्यार्थीहरुले नेपालगन्ज हेल्थ क्याम्पसमा तालाबन्दी गरेका छन् । नेविसंघ सिटिईभिटी केन्द्रीय समन्वय समितिले कलेजको लापरबाहीले बिध्यार्थी परिक्षा दिनबाट बन्चित भएको भन्दै तालाबन्दी गरेका हुन् । उनीहरुले कलेजले ल्याब टेक्निसियन १८ महिने कोर्षका बिध्यार्थीको यहि श्रावन ३२१ गते बाट सुरु भएको परीक्षाको फर्म केन्द्रमा नपठाईदिंदा बिध्यार्थी परिक्षा दिन बन्चित भएको भन्दै तालाबन्दी गरेको बताएका छन् । आन्दोलनकारी बिध्यार्थीले बाँकी परिक्षा दिन सकिने भएकाले प्रवेश बिध्यार्थीहरुको फारम केन्द्रमा पठाउन माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Banke , Local Newspaper - Chitwan

0 Comments