Incident Reports

रौतहट कांग्रेसले गर्यो गौरमा प्रदर्शन

2018-07-31

Madhes, Rautahat, Chandrapur

नेपाली कांग्रेसले रौतहटमा लगायत देशभरका जिल्ला सदरमुकाममा आज सरकारविरुद्ध प्रदर्शन गरेको छ ।रौतहटको सदरमुकाम गौरको राइसमिलको जमिनबाट निस्केको जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै कोणसभामा परिणत भएको हो ।कांग्रेसले मूल्यवृद्धि आकासिँदो भए पनि यसमा सरकार गम्भीर नभएको,स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गरिएको, बाढी पहिरोबाट पिडित जनताका आवश्यकता र समस्याहरुप्रति सरकार उदासीनताका साथ प्रस्तुत भएको आरोप लगाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments