Incident Reports

ठाकुरराम क्याम्पसमा तोडफोड

2018-08-30

Madhes, Parsa, Birgunj

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले विर्गुन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा प्रमुख परिवर्तन गर्नुपर्ने लगायत विभिन्न १४ बुंदे माग राखेर आन्दोलनरत विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरुले वार्ता स्थलमै तोडफोड गरेका हुन् ।क्याम्पस प्रमुखको राजिनामा माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनसंग बिहान वार्ता राखिएको थियो । यसघि भदौ ४ गते उनीहरुले क्याम्पस प्रमुख परिवर्तन गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमर्त्फत त्रिभुअन् विश्व विद्यालयका कुल्पति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझेका थिए भने क्याम्पसको लेखा र स्टोर शाखामा तालाबन्दी गरेका थिए ।दुवै सङ्गठनले क्याम्पस प्रमुखले पहिले भएका सहमति लागू नगरेको र क्याम्पसको प्राज्ञिक वातावरण बिग्रेको भन्दै क्याम्पस प्रमुख परिवर्तन गरी क्याम्पसलाई बचौना माग गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments