Incident Reports

कर वृद्धि भएको भन्दै कांग्रेस कार्यकर्ताद्वारा वडा कार्यालय घेराउ

2018-08-30

Madhes, Dhanusha, Janakpur

नेपाली कांग्रेस जनकपुर नगरसमितिले करवृद्धिको बिरोध गर्दै जनकपुर उपमहानगरपालिकाका सबै कार्यालयको कामकाज ठप्प गरेका छन् । जनकपुर उपमहानगरपालिकाका २७ वटै वडा कार्यालयमा बिहान १० बजे देखि कांग्रेसका कार्यकर्ताले धर्ना दिएर कामकाज ठप्प पारेका हुन् । जनकपुर उपमहानगरपालिकाले बिभिन्न शिर्षकमा कर बढाएको भन्दै कांग्रेस निकट वडाध्यक्ष र कार्यकर्ताहरु आन्दोलित भएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments