Incident Reports

बालकुमारीमा तालाबन्दी

2018-08-07

Bagmati, Chitawan, Bharatpur

संयुक्त पाँच विद्यार्थी संगठनद्वारा बालकुमारी कलेजमा १० सुत्रीय माग राख्दै मंगलबार क्याम्पस प्रमुख र संचालक समितिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्ने संयुक्त विद्यार्थी संगठनहरुमा तत्कालिन माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी,नयाँ शक्ति निकट विद्यार्थी संगठन, वैद्य निकट अखिल क्रान्तिकारी र विप्लव निकट अखिल क्रान्तिकारी रहेका छन् । शैक्षिक सुधारका निम्ति र कलेजमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न कलेज प्रशासन समक्ष बारम्बार कुरा राख्दा बेवास्ता गर्ने, प्रशासनले विद्यार्थी संगठनसंग बारम्बार सहमति गर्ने र त्यसको कार्यान्वयन कलेज प्रशासनबाट नै नहुने हुँदा ताला लगाउन बाध्य भएको उनीहरुले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments