Incident Reports

छात्राहरुद्वारा प्रदर्शन, मेयरलाई ज्ञापन

2018-08-20

जनता मावि पकडिया बढनिहारका प्रअविरुद्ध छात्राहरुले पर्सागढ़ी नपाका मेयरलाई ज्ञापन बुझाएका छन् । वडा नम्बर ३ मा रहेको जनता माविकाका छात्राहरुले आज प्रदर्शन गर्दै विद्यालयका प्रअ, शिक्षकविरुद्ध मेयर लोकनारायण यादवलाई ज्ञापन बुझाएका हुन् । छात्राहरुले विद्यालयमा शिक्षकहरु समयमा उपस्थित नहुने छत्रवृति नवाड़ने, एउटै कक्षामा एक सय पचासजना विद्यार्थी राखेर पढाउने, समयमा हाजिरी नगर्ने गुनासो प्रअ मोहन चौधरीलाई गर्दै आएको तर सुनवाई नभएको भन्दै मेयर यादवलाई सो सम्बन्धमा अविलम्ब कारवाई गर्न मागसहित ज्ञापन बुझाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments