Incident Reports

हत्याको बिरोधमा बजार बन्द र दिनभर प्रदर्शन

2018-08-06

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 3

बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले महेन्द्रनगर बजार बन्द गरेका छन् । स्थानीयको आन्दोलनलाई समर्थन गर्दै बजारका ब्यापारी र शिक्षालयले पनि सम्पूर्ण व्यवसाय र पठनपाठन बन्द गरेका हुन् । आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी लगायत स्थानीयले यातायात सेवा समेत अवरुद्ध पारेका छन् । स्थानीयले निर्मलाको बलात्कार पछि हत्या भएको १३ दिन भइसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments