Incident Reports

No translation available.

2018-08-08

Sudurpashchim, Kailali, Ghodaghodi

मेयरले मनोमानी गरेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकामा नेविसंघले फेरी तालाबन्दी गरेको छ । गत श्रावन १७ गते तालाबन्दी गरेको नेविसंघले आफ्ना मागका अझै कुनै वास्ता नगरेको भन्दै बुधबार देखि पुन: तालाबन्दी गरेको हो । नगरप्रमुखले ममताप्रसाद चौधरीले छलफल नै नगरी नगर क्षेत्रभित्र रहेका बिध्यालयलाई समायोजन र केहि तह घटुवा गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको जनाएको छ । समायोजन गरिएका बिध्यालयका अभिभावकहरुले पनि समायोजन बिरुद्ध संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् । तालाबन्दीका कारण कार्यालयको सम्पूर्ण कामकाज बन्द भएको छ । नगर क्षेत्रभित्रका ५७ बिध्यालयमध्ये मेयर चौधरी नेतृत्वको नगर शिक्षा समितिले ४ बिध्यालय समायोजन गरेको र ९ बिध्यालयको तह घटुवा गरेको थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments