Incident Reports

राम महोनरको शव २५ दिनदेखि अस्पतालमा,बाँकेमा बृहत जनप्रदर्शन

2018-09-25

Lumbini, Banke, Nepalgunj

प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको शव २५ दिनदेखि प्रहरीले अस्पतालमै राखेको छ ।अन्तिम संस्कार गर्न परिवारलाई शव नदिएको र मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेको भन्दै नेपालगंजमा बृहत जनप्रदर्शन भएको छ । स्वतन्त्र मधेश गठबन्धनले राम मनोहरलाई शहिद घोषणा गर्नुपर्ने,परिवारलाई राहत दिनुपर्ने,पीडकलाई कारवाही गर्नुपर्ने माग राख्दै आएको छ ।यी मागहरु पूरा नभएको भन्दै बाँकेवासी आक्रोशित भएका छन् ।मंगलबार त्रिवेणी मोड हुँदै कमल मधेशी चौकलाई परिक्रमा गरी सिडिओ कार्यालय अगाडी भिड जनसभामा परिणत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments