Incident Reports

पेस्तोल सहित पक्राउ ।

2018-10-09

Madhes, Parsa, Paterwasugauli

सुगौली गाउँपालिका फरदवा भलुई खोलाको बाँधबाट सोही ठाउँ बस्ने २५ वर्षीय मनोज पासवानलाई मेड इन यूएसए लेखेको १ थान पेस्तोल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments