Incident Reports

पाँचथरका शिक्षकहरुद्वारा विरोध प्रदर्शन

2018-11-16

नेपाल शिक्षक संघको आवहानमा शुक्रबार पाँचथरका शिक्षकहरुले विरोध प्रदर्शन गर्नुका साथै जिल्ला शिक्षा कार्यालय अगाडी धर्ना दिएको छ । १० बर्ष भन्दा बढी काम गरेका शिक्षकहरुलाई थाई गर्नु पर्ने, शिक्षक सेवा आयोगलाई संबैधानिक अंग बनाउने पर्ने आदि मागहरु राखेर शिक्षकहरुले बिहान १० बजे बाट दिउँसो २ बजे सम्म  जिल्ला शिक्षा कार्यालय अगाडी धर्ना ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments