Incident Reports

चोरीको अभियोगमा जुत्ताको माला

2018-11-17

Madhes, Parsa, Jirabhawani, Ward 1

जिराभावानी गाउँपालिका-१ महादेवपट्टिमा शनिवार पाँच भलादमीको निर्णयबाट एकजाना युवकलाई मोबाइल चोरीको अभियोगमा कपाल मुडुलो गरि दुर्व्यवहार गरिएको छ।

महादेव पट्टिस्थित पिपराटोल १७ वर्षीय युवक विक्रम महतोलाई पंचायतको निर्णयबाट कपाल मुडुलो गरी जुत्ताको माला लगाइएको थियो। बिहान युवक महतोले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनिविरुद्ध बसेको पंचायतलर आज एस्तो निर्णय गरेको हो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Parsa

0 Comments