Incident Reports

हतियार सहित पक्राउ

2018-12-08

Madhes, Siraha, Lahan, Ward 4

लहान नगरपालिका-४ बाट सोही ठाउँ बस्ने २५ वर्षीय रंजित यादव र २५ वर्षीय रामचन्द्र पासवानलाई कटुवा पेस्तोल २ थान सोको गोली १ राउण्ड सहित शुक्रबार साँझ प्रहीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा रंजितको घरमा तलासी गर्दा धानको बोरामा लुकाईछिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला पारी दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

0 Comments