Incident Reports

बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारवादीहरु प्रहरी नियन्त्रणमा

2018-12-10

Bagmati, Kathmandu, Kathmandu

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

'निर्मला पन्तको बलात्कार र हत्या घटनामा दोषिको पहिचान हुन नसक्नु राज्यको असक्षमता हो र महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो' लेखिएको ब्यानरका साथ बालुवाटारमा जम्मा भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments