Incident Reports

भरूवा बन्दुक सहित पक्राउ

2018-12-11

Gandaki, Lamjung, Dudhpokhari, Ward 6

लमजुङ दुधपोखरी गाउँपालिका-६ डांडाथोक बस्ने दिलबहादुर गुरुङ सहित ३ जनालाई १ थान भरूवा बन्दुक सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई करिब १२ केजीको मृग मारेर घरमा ल्याइ काटीरहेको अवस्थामा प्रहरी चौकी गौडा लमजुङबाट खटिएको प्रहरी टोलीले उक्त हतियार सहित पक्राउ गरेको हो ।

 यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments