Incident Reports

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, ५ राउन्ड हवाइ फायर

2018-12-17

Madhes, Rautahat, Garuda

रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय दुई समूहबीच भएको झगडालाई छुट्टयाउन जाने क्रममा झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाइ फायर गरेको छ भने ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको रौतहटका डीएसपी महेन्द्र मरासिनीले अनलाइनखबरलाई बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments