Incident Reports

भरुवा बन्दुक बरामद

2018-12-23

Madhes, Siraha, Dhangadhimai, Ward 14

ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले शनिबार साँझ धनगढीमाई नगरपालिका-१४ राईरैनी खोलामा १ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments