Incident Reports

भरुवा बन्दुक सहित तीनजना पक्राउ

2019-01-15

Bagmati, Dhading, Benighat Rorang

जिल्ला प्रहरी कार्यालय धादिङ्ग जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश नम्बर ३ प्रहरी संयुक्त प्रहरी टोलीले धदिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका ३ ओवाङ्गबाट भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको छ.  

प्रहरी निरीक्षक नवराज ढुंगेल नेतृत्व टोलिले चार नाल भरुवा बन्दुक, एक नाल बारबोरको बन्दुक र २२ बोरामा झाडी ५०० किलो गाँजासहित स्थानीयवासी ४० वर्षीय ठुलोकान्छा तामांग, ३० वर्षीय सानोकान्छा तामांग र चितवन इच्छाकामना गाउँपालिकाका ४० वर्षीय गुन्जबहादुर घलानलाई पक्राउ गरेको हो. 

Local Newspaper - Parsa

0 Comments