Incident Reports

डा. गोविन्द केसीको पक्षमा मगर अनसन बस्दै

2019-01-25

Bagmati, Kathmandu, Kathmandu

अनसनरत प्रा.डा. गोविन्द केसीको पक्षमा कैलालीका एक युवाले अनसन बस्ने तयारी गरेका छन् । कैलालीका विद्यार्थी खेम बहादुर मगर केसीको पक्षमा अनसन बस्नका लागि गत १० दिन पहिला काठमाडौँ आएको बताउँछन् ।उनले आज दिउँसो ३ बजे सिंहदरबार अगाडिको सडकमा अनसन बस्ने तयारी रातोपाटीलाई जानकारी दिए । मगरले १६ दिनअघिबाट अनसन बस्दै आइरहेका प्रा.डा केसीको मागको समर्थन गर्दै ६ बुँदे माग अघि सारेका छन् । डा. केसीको माग जायज भएको र सरकारले उनको माग अक्षरस पालना गर्नुपर्ने मगरको माग छ । २३ वर्षिय मगरले ‘म अर्काे डा. केसी’ नाम दिएर अनसन बस्न लागेको जनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments