Incident Reports

केसी समर्थकहरुद्वारा पाँचथरमा धर्ना

2019-01-24

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ दिन देखि अनशनरत डाक्टर केसीका माग पुरा गर्न माग गर्दै "युवा अभियान" सम्बद्ध युवाहरुको समुहले बिहिबार पाँचथरको सदरमुकाम फिदिममा आँखामा पट्टि बाँढेर धर्ना दिएको छ। केसीका मागलाई बेवास्ता गर्दै सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजेकोले आफुहरु प्रदर्शनमा उत्रेको "युवा अभियान "का संयोजक विकास थापाले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments