Incident Reports

डा. केसीकाे विपक्षमा त्रिवि शिक्षण अस्पताल नजिक प्रदर्शन

2019-01-31

Bagmati, Kathmandu, Kathmandu

डा. केसीकाे विपक्षमा त्रिवि शिक्षण अस्पताल नजिक प्रदर्शन भइरहेको छ। प्रदर्शनले त्रिवि शिक्षण अस्पतालमा तनावित बनेको छ। प्रदर्शनको शैली नियन्त्रण बाहिर जान नदिन ब्यापक मात्रमा प्रहरी परिचालन भएका छन्।

२३ दिनदेखि डा। केसी आमरण अनशनमा छन् । उनको स्वास्थ्य अवस्था दिन प्रति दिन नाजुक बन्दै गइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments