Incident Reports

सरकारी मोटरसाइकलमा अज्ञात ब्यक्तिद्वारा आगजनी

2019-02-01

Lumbini, Banke, Nepalgunj

नेपालगंजमा शनिबार चलेको एउटा मोटरसाइकलमा अज्ञात समूहले आगो लगाइदिएको छ।

बढैयाताल गाउँपालिकाको शिक्षा शाखा कार्यालयको भे १ ब १०७६ नं. को मोटरसाइकललाई नेपालगञ्ज कारकाँदोमा दुई जना ब्यक्तिले आगो लगाई फररा भएका प्रहरीले जनाएको छ।

बढैयातालका शिक्षा अधिकृत बिष्णु ढकालले सो मोटरसाइकल चलाएका थिए।

आगोले क्षति भएको मोटरसाइकललाई प्रहरी कार्यालयमा राखिएको र आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments