2019-01-16
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किसोर साहको घर अगाडी स्थानीयहरुले चक्काजाम गरेका छन । स्थानीयहरु सडक विस्तारको क्रममा भेदभाव भएको भन्दै जनकपुरधाम उपमहानगरपालिका का मेयरको घर अगाडि बुधबार चक्काजाम गरेका छन्। मेंयर लालकिशोर साहले जनकपुरमा विकास निर्माणको नाममा मनमौजी तरिकाले काम गरे को र लुटतन्त्र मच्चाएको स्थानीयले आरोप लगाएका छन् । जनकपुरको रामानन्द चोकदेखि पूर्वतर्फ र अञ्चल अस्पताल हुदै जान की मन्दिर सम्म फराकिलो हुनुपर्ने माग गर्दै सांकेतिक विरोध गरेको स्थानीय युवा अमित पाठकले बताए ।
जनकपुरधामको मुटु मानिने यो सडक पहिले ४२ फिट चौडाइ थियो र अहिले पनि ४२ फिट नै कसरी भयो र उपमहानगरपालिका मेयर सडक विस्तारको विषयमा किन चुप ? भन्दै स्थानीयले प्रश्न गर्न थालेका छन् । अवरुद्ध सडक तत्काल खुले पनि चित बुझ्दो जवाफ नआए पुनः आन्दोलनमा जाने युवाहरु ले चे तावनी समे त दएका छन्। मेयर साहले यस्ता धेरै जसो ठाउँ छ जहाँ मनमोजी रारिरहेका छन । जनकपुर उपहानगरपालिकाको राम मन्दिरको उत्तर देखी जानकी मन्दिर जाने बाटो पटक-पटक नाप नक्सा गरेको कारणले त्यहाँका स्थानीयहरु समसयामा परेका छन । नाप नक्साका कारण दैनिक नगर क्षेत्रका जनता समस्या भएपछि नगरपालिका जानेको गरेको छन । हाल सम्म पनि नगरपालिका त्यस तर्फ चासो नदेखाएकोले यस्ता समस्याहरु दिनहु हुने गरेको छ । खांस गरी नाप नक्साले गर्दा मेयर साह माथि नगरका जनता आक्रोसित बन्दै गएका छन ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Strike/Bandh |
Primary Cause | Access/control of development infrastructure (roads, bridges) |
Actor 1 - Number of people | 20 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD