Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-03-03

Lumbini, Nawalparasi West, Sunwal, Ward 7

नवलपरासी सुनवल नगरपालिका-७ ज्यामिरे बस्ने ३४ वर्षीय मानबहादुर कवारलाई भरुवा बन्दुक १ थान र सारस जस्तो देखिने चरा सहित फेला पारी शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments