Incident Reports

राजनीतिक कार्यकर्ताद्वारा पत्रकारलाई समाचार संकलन गर्न रोक

2019-03-10

Madhes, Dhanusha, Janakpur

फ्रीडम फोरमले पत्रकारलाई चैत्र २६ गते समाचार संकलन गर्न नदिएकोमा आपत्ति जनाएको छ। यो घटना प्रदेश २ को जनकपुरधाम विमानस्थलको हो।  

फ्रीडम फोरमका प्रदेश २ प्रतिनिधिका अनुसार सी के राउतका कार्यकर्ताले पत्रकारहरुलाई समाचार संकलन गर्न विमानस्थल प्रवेश गर्न दिएका थिएनन्। पत्रकारहरु राउत र सरकारसंगको सहमतिको बारे अन्तरवार्ता लिन विमानस्थलमा उपस्थित थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Tarai-based separatist Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments