Incident Reports

बलात्कारीलाई कारवाहीको माग गर्दै प्रहरी कार्यलयमा धर्ना

2018-11-30

Madhes, Siraha, Sukhipur

सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कर घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयाले इलाका प्रहरी कार्यालय पतारी धर्ना दिएका छन्। घटनाको दुई साता बितिसक्दा पनि प्रहरीले दोषीको पहिचान गर्न नसकेको भन्दै आक्रोशित स्थानिय र अधिकारकर्मी समूहले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन्।

गाँउमा छठको उपलक्ष्यमा नाटक भइरहेको बेलामा गत कार्तिक २७ गते राति घरमै सुतिरहेको अवस्थामा स्थानिय समशुल मिया, इसराफूल मियाँ,छिमेकी गाँउ जगतपुरका सलामद मियाँले गाँउकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए।

इलाका प्रहरी कार्यालय पतारीका प्रमुख निरीक्षक भुषण यादवले अपराधमा संलग्न २ जना नियन्त्रणमा लिएको र बाँकी १ जनाको पनि खोजी भइरहेको बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments