Incident Reports

सामुदायिक विद्यालयमा पठन पाठन ठप्प

2018-12-26

Madhes, Bara, Kalaiya

अस्थायी शिक्षक आन्दोलन परिचालन समिति बाराको आहवानमा बुधबार जिल्लाको सामुदायिक विधालयको पठनपाठन ठप भएको छ। शिक्षक सेवा आयोगको परीक्षमा असफल भएको शिक्षकहरुको रोजीरोटी गुम्ने भएकाले उनीहरुलाई उमेरको ६० वर्षसम्म कामकाज गर्न पाउने वाताबरण बनाउने उदेश्यले एक सुत्रीय माग राखी अस्थायी शिक्षकहरुले विधालय बन्दको आहवान गरेका हुन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments