Incident Reports

महेन्द्र क्याम्पसका विद्यार्थी सडकमा, स्थानीय सरकार र भूमाफिया विरुद्ध नाराबाजी

2018-12-13

Province 1, Sunsari, Dharan

 महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु मोहीका विरुद्धमा सडकमा उत्रिएका छन् । क्याम्पसको जग्गा बचाउ संघर्ष  अगुवाईमा क्याम्पसका सडकमा उत्रिएका हुन् ।  

बुधबार विद्यार्थीहरुले क्याम्पसबाट निकालेको प्याली धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । मोही र स्थानीय सरकारको विरुद्धमा नाराबाजी गर्दै क्याम्पसबाट निस्किएको व्याली, धरान उपमहानगरपालिका, छाताचोक हुँदै भानुचोकमा आएर कोण सभामा परिणत भएको थियो । विद्यार्थीहरुले कार्यवाहक मेयर  इवारम र प्रमुख शासकिय अधिकृत विनोद गोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments