Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-03-29

Province 1, Ilam, Suryodaya, Ward 5

सूर्योदय नगरपालिका-५ शान्तिधारा बस्ने ४५ वर्षीय हर्कबहादुर देवानलाई ३ थान अवैध भरुवा बन्दुक सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी समालबुङबाट खटिएको टोलीले देवानको घरमा तलासी गर्ने क्रममा उक्त भरुवा बन्दुक २ थान साबुत र १ थान बेसाबुत अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments