Incident Reports

एसईई परीक्षा स्थागित गरिएको र प्रश्नपत्र बाहिरिएको विरोधमा महोत्तरीमा पनि प्रदर्शन

2019-03-30

Madhes, Mahottari, Bardibas

प्रदेश-२ मा एसईई परीक्षा स्थागित गरिएको र प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर विद्यार्थीहरुले शनिबार महोत्तरीको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । विद्यार्थीले अब पुनः परिक्षा नदिने भन्दै सडक उत्रिएका हुन् । उनीहरुले बर्दीवास-अउराही सडक खण्डमा टायर बालेर प्रदर्शन गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments