Incident Reports

नगरपालिका कार्यालयमा ढुंगा प्रहार, नगर प्रहरीसहित तीनजना घाइते

2019-03-31

Karnali, Rukum West, Aathbiskot

रुकुम पशिचमको आठविसकोट नगरपालिका कार्यालयमा ढुंगामुडा प्रहार भएको छ । नगरपालिकामा टेन्डरको लागी दरखास्त दिने विषयमा विबाद भएपछि आईतबार दिउँसो स्थानीय युवाहरुले ढुंगामुडा प्रहार गरेका हुन ।

ढुगामुडा प्रहार हुँदा सुरक्षामा खटिएका २ जना नगरप्रहरीसहित तीन जना घाईते भएका छन् । नगर प्रहरीका अनुसार नगर कार्यालयको बाहिर काम गरिरहेका अन्य एक जना पनि घाइते भएका छन ।

घाइते हुनेमा नगरप्रहरी जवान दिपक थापा र कुशल खढ्का रहेका छन । त्यस्तै नगरपालिका कार्यालय अगाडी काम गरिरहेका गोइरीका निशान कामी पनि घाइते भएक छिन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments